Thursday, January 23, 2014

नयाँ संविधान जारी नभएसम्म राष्ट्रपतिको पदावधि कायमै : सर्वोच्च
संविधानसभाको काममा अदालतले हस्तक्षेप नगर्ने
- See more at: http://www.onlinekhabar.com/2014/01/159154/#sthash.2ZUzPctf.dpuf
र्वोच्च अदालतले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति उपराष्ट्रपति कायमै रहने बताएको राष्ट्रपतिको नयाँ निर्वाचन गराउन माग गर्दै परेको रिटमा सर्वोच्चले राष्ट्रपति उपराष्ट्रपतिको पदावधिबारे अन्तरिम संविधानमा प्रष्ट व्यवस्था रहेको बताएको
न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले राष्ट्रपतिविरुद्ध परेको रिट खारेज गर्दै भनेको –‘वर्तमान अवस्थामा कायम रहेको अन्तरिम संविधानको धारा ३६ अनुसार राष्ट्रपतिको पदावधि संविधानभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्म लागू हुनेछ उपधारामा उपराष्ट्रपतिको सोही व्यवस्था संविधानको सो स्पष्ट व्यवस्थाअनुसर संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि राष्ट्रपति एवं उपराष्ट्रपति पदावधि रहने कुरामा विवाद गरिरहनु पर्ने देखिँदैन
- See more at: http://www.onlinekhabar.com/2014/01/159154/#sthash.2ZUzPctf.dpuf


No comments:

Post a Comment