Thursday, May 29, 2014

पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीमाथि बिभागीय कारवाही

h]i7 !$ ut]
kqsf/dfly ut h]i7 & ut] a'waf/ ;fFem g]kfnu~hsf] ;]t'ljs rf}sdf b'Ao{axf/ u/]sf] k|x/L dfly lhNnf k|x/L sfof{no afFs]n] laefluo sfo{jfxL ug{] atfPsf] 5 . pQm laifodf lhNnf k|x/L sfof{no afFs]n] u7g u/]sf] 5fglag ;ldltn] cfkmgf] k|lta]bg a'wjf/ ;fa{hlgs ub{} pQm ;f] s'/f atfPsf] xf] . dfp06]g 6]lnlehg g]kfnu~hsf ;+jfbbftf If]qgfy b]asf]6f, k|eft 3f]if0ff b}lgssf ;x;Dkfbs eut/fd yf? / lxdfn PkmPddf sfo{/t kqsf/ ;'lgn /]UdLnfO{ k|x/Ln] b'Jo{jxf/ u/]sf] lyof] .
k|x/L lg/LIfs zlzs'df/ 7fs'/sf] ;+of]hsTjdf u7g u/]sf] 5fglag ;ldltn] k]z u/]sf] k|lta]bgsf cfwf/df lhNnf k|x/L sfof{no afFs]n] pSt 36gfdf k|x/Lsf] ulNt ePsf] 7x/ ub}{ pSt ;dodf 8\o'6Ldf vl6Psf k|x/L ;xfos lg/LIfs t]h axfb'/ a'9f ;lxt $ hgf k|x/L hjfgnfO{ k|x/L lgodfjnL P]gsf] bkmf !!! cg';f/ @ aif{sf nflu kbf]GgtL /f]Ssf / k|x/L lgodfjnL ;+;f]wg P]gsf] bkmf !!) cg';f/ k|x/L xjNbf/ ;gt s'df/ zfxnfO{ laefl=uLo sfo{afxL u¥of] . ;fy} 36gfdf ;~rf/sdL{x?sf tf]8kmf]8 tyf x/fPsf ;~rf/ ;fdfu|Lsf] ;DalGwt k|x/Lx?af6} c;'npk/ u/L Ifltk'lt{ pknAw u/fO{g] k|x/L k|d'v sf]O{/fnfn] k|lta4tf JoQm u/] . cfufdL lbgdf k|x/L / kqsf/ larsf] cfk;L ;DaGw ;'dw'/ agfO{ /fVgsf nflu cg'/f]w ;d]t u/]sf 5g\ .
k|x/Lsf] pQm Jojxf/sf] y8{ PnfoG;n] lj1KtL dfkm{t lgGbf u/]sf] lyof] eg] 36gfdf ;+nUg k|X/Lsf] klxrfg u/L sf/jfxL ug{ k|x/L k|d'v k|x/L pkl/Ifs z]v/ sf]O{/fnfnfO{ y8{ PnfoG; nufotsf ;+:yfx?n] dfu u/]sf lyP . 

Monday, May 26, 2014

महिला हिन्साका घटनाको अनुसन्धान फितलो-महिला अायोग






प्रहरीले चोरीको आरोपमा बाँके भवानीयापुर-३ स्थित बाबुगाउँका ६२ वर्षीया प्यारा धोबी र १४ वर्षीया शुक्रनालाई प्रहरी थानामा ल्याएर यातना दिइएकोप्रति पनि महिला आयोगले आपत्ति जनाएको छ । प्याराका छोरा राजुलाई खाली काजगमा औठा छाप लगाएर छाडिएकोप्रति शंका व्यक्त गर्दै अन्सारीले भनिन्,'चोरीमा संलग्न हो भने कानुनी कारबाही गर्नुपर्‍यो । प्रहरीले निलडाँम हुने गरी कुटपिट गरेको पाइयो ।'

Source: ekantipur

Friday, May 23, 2014

पश्चिम तराई भिजिट

हिजो थर्ड एलायन्सको टिम कन्चनपुरको महेन्द्रनगरमा भिजिट गरिएको छ । हामीले जिल्ला अदालत महेन्द्रनगरका स्रेस्तेदार भुवन गिरी, जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चाैधरी, गायब प्रहरी उपरिक्षक विश्व अधिकारीसग भेटघाट गरिएको छ ।







Sunday, May 18, 2014

संसदीय सुनुवाइ विशेष समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले न्यायाधीश सिफारिस गर्ने निकाय न्यायपरिषदका सदस्यलाई बैठकमा बोलाउने संसदीय सुनुवाइ विशेष समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले  सुनुवाइ समितिको निर्णय अन्तरिम संविधान विपरीत रहेको भन्दै कार्यान्वयनमा रोक लगाएको हो।




Tuesday, May 13, 2014

सर्वोच्च अदालतले राजनीतिक व्यक्तिलाई २६ सदस्यमा मनोनयन नगर्न आदेश

सर्वोच्च अदालत, संयुक्त इजलास, माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह र माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ ज्यूबाट निवेदक विश्र्वेन्द्र पासवान विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार भएको ०७०–WO–०४७६ प्रतिषेध, परमादेश समेतको रिट निवेदनमा मिति २०७१।०१।२९ जारी भएको आदेश । यो मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता सुरेन्द्र महतो, दिपेन्द्र झा, डा चन्द्र कान्त ग्यावाली, पकज कर्न र सुनिल रन्जन सिहले गर्नु भएको थियो । 

सर्वोच्च अदालतले संविधानसभाको प्रत्यक्ष चुनाव हारेका र दलहरूको समानुपातिक सूचीमा परेका व्यक्तिलाई २६ सदस्यमा मनोनयन नगर्न आदेश












Friday, May 9, 2014

Training on Human Rights Litigation

A joint program Organized by Nepal Bar Association (NBA) Training Committee and Terai Human Rights Defenders Alliance (THRD Alliance) has commenced two days training  on Human Rights Litigation. The training has inaugurated at 12:00 pm. with the opening ceremony in the chair of Adv. Hari Phuyal. Adv. Rajeshwar Adhikari  had put welcome remarks in the first day session where Adv. Dipendra Jha had highlighted the objectives of the program and said it is a good luck for NBA and THRD Alliance to have the training's initiation on the "Law Day". The Secretary-General Adv. Sunil Phokrel had also put his remarks in the program and said, this training will really be fruitful for the participants, praised the deeds of THRD Alliance and hoped for the good relationship between NBA and THRD Alliance ahead. NBA's President senior ADV. Hari Krishna Karki had said, this training will really expand the horizon of participants' mind on Litigating Human Rights. At last, chairperson Hari Phuyal has closed the inaguration.
      In the first Session of the training Adv. Govinda Bandi had put forward his view on Human Rights and Use of International Human Rights Law in Domestic Litigation for an hour. The Participants had canalized their confusions and interacted  with Adv. Bandi regarding  the themes. In the second Session Adv. Yuvraj Sharma had interacted with the participants on the Use of writs in Human Rights Litigation: Using District court and Appellate Court's Jurisdiction.
. The training has inaugurated at 12:00 pm. with the opening ceremony in the chair of Adv. Hari Phuyal. Adv. Rajeshwar Adhikari  had put welcome remarks in the first day session where Adv. Dipendra Jha had highlighted the objectives of the program and said it is a good luck for NBA and THRD Alliance to have the training's initiation on the "Law Day". The Secretary-General Adv. Sunil Phokrel had also put his remarks in the program and said, this training will really be fruitful for the participants, praised the deeds of THRD Alliance and hoped for the good relationship between NBA and THRD Alliance ahead. NBA's President senior ADV. Hari Krishna Karki had said, this training will really expand the horizon of participants' mind on Litigating Human Rights. At last, chairperson Hari Phuyal has closed the inaguration.
      In the first Session of the training Adv. Govinda Bandi had put forward his view on Human Rights and Use of International Human Rights Law in Domestic Litigation for an hour. The Participants had canalized their confusions and interacted  with Adv. Bandi regarding  the themes. In the second Session Adv. Yuvraj Sharma had interacted with the participants on the Use of writs in Human Rights Litigation: Using District court and Appellate Court's Jurisdiction.

Sunday, May 4, 2014

प्रहरी विरुद्ध क्षतिपूर्ति माग गर्दै अदालतमा


घाइतेमध्ये एकलाई बोकेरै अदालत लगे आफन्तले
महेन्द्रनगर, २१ बैशाख । प्रहरी कार्यालयमा कुटिएका दुई युवक क्षतिपूर्तिका लागि जिल्ला अदालत पुगेका छन् । घाइतेमध्ये एकलाई त आफन्तले बोकेरै अस्पताल पु-याएका छन् । 

भीमदत्त नगरपालिका महुलियाका कालु चौधरी र हिक्मत चौधरीले कुटपिट गरी यातना दिएको भन्दै क्षतिपूर्तिका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । छिमेकीसँगको झगडामा पक्राउ गरिएका दुबैलाई पाँच दिनअघि वडा प्रहरी कार्यालयमा राखी कुटपिट गरिएको उनीहरूको दावी छ ।   
वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक पुष्करबहादुर चन्द र जवान धिरेन्द्रप्रसाद पन्तलाई विपक्षी बनाएर दायर मुद्दामा दुबैले जनही एक लाख रुपियाँ क्षतिपूर्ति माग गरेका छन् । विपक्षी प्रहरीलाई विभागीय कारवाहीको आदेशसमेत माग गरिएको छ । 
‘हामीलाई हिरासतमा राखी शारीरिक र मानसिक यातना दिएकाले यातना तथा क्षतिपूर्ति ऐन २०५३ को दफा ३ को कसुरको दफा ३ र ४ अनुसार प्रत्येक व्यक्तिलाई जनही एक लाख क्षतिपूर्तिका दरले दिलाई पाऔँ । सोही ऐन अनुसार विपक्षीलाई विभागीय कारवाहीका लागि सम्बन्धित निकायलाई आदेश गरि पाऔँ’ अदालतमा दर्ता उजुरीपत्रमा भनिएको छ । 
ट्रयाक्टरमा मजदुरी गरी घर फर्कने क्रममा गत वैशाख १७ गते राति छिमेकी मिन ऐरसित झगडामा पक्राउ परेपछि बेहोस हुँदासम्म कुटपिट गरी घाइते बनाएकाले न्यायका लागि अदालत धाएको उजुरीमा उल्लेख छ । पक्राउ पूर्जीविना कार्यालयमा ल्याएर कुटपिट गरिएपछि घाउ जाँच केस फाराम भर्नका लागि वडा प्रहरी कार्यालयमा जाँदा समेत धम्की दिएको उनीहरूले जिकिर गरेका छन् ।  चौधरीद्वय दाजुभाई हुन् । जेठा कालु २० र हिक्मत १९ वर्षका छन् । 
तराई मानव अधिकार र मानव अधिकार थर्ड एलायन्सको सहयोगमा अदालत पुगेकामध्ये कालु चौधरीलाई आफन्तले बोकेर अदालत पु¥याएका थिए । टाउको, पाइताला र कम्मरमा चोट लागेका उनको महाकाली अञ्चल अस्पतालमा उपचार जारी छ । 
प्रहरीले कमजोर ठानेर कार्यालयमा निर्घात कुटपिट गरेपछि न्याय खोज्न अदालतको ढोकासम्म पुगेको कालु चौधरीका बुवा लप्टनले बताए । ‘सुरक्षा दिने निकायबाटै कुटिएको छ, अन्यत्र जाने विकल्प छैन’ उनले भने, ‘अन्यत्र विकल्प नभएपछि अदालत पुगेका छौ, न्याय पाउनेमा आशावादी छौ ।’ 
जिल्ला अदालतका श्रेष्तेदार ठाकुरप्रसाद पौडेलले मुद्दालाई पेशीमा राखेर फैसलामा लैजाने बताए । ‘आवश्यक प्रमाणका आधारमा मुद्दाको छिनोफानो हुन्छ,’ उनले भने । 
अन्तरिम संविधान २०६३, याताना तथा क्षतिपूर्ति ऐन २०५३ तथा सर्वोच्च अदालतको नजिरका आधारमा कुनै पनि व्यक्तिलाई अनुसन्धान, तहकिकात वा पुर्पुक्ष र अन्य किसिमले थुनामा राखिएको अवस्थामा शारीरिक तथा मानसिक यातना दिन नहुने कानुनी व्यवस्थालाई मिचिएको जिकिर गरिएको छ । प्रहरीले सबै कानुनी प्रावधान र नजिर मिच्दै शारीरिक तथा मानसिक यातना दिएकाले क्षतिपूर्ति ऐन २०५३ अनुसार क्षतिपूर्ति र घाउ जाँच गराउन माग दाबी गरिएको छ । 
तराई मानव अधिकार एलाइन्सका संयोजक आलम खानले सुरक्षाकर्मीबाट यातना पाएपछि न्यायका लागि अदालतबाहेक विकल्प नभएको बताए । ‘गैर कानुनी रूपमा नियन्त्रणमा लिएर कुटपिट गरिएको छ, मानवीय संवेदनाको ख्याल गरिएको छैन, मानव अधिकार उल्लङ्घन भएको छ’ उनले भने, ‘यस्तो अवस्थामा अन्यत्र जाने ठाउँ नै छैन, अदालत गएपछि न्याय पाउँछौ भन्नेमा आशावादी छौ ।’
Source at: http://puleso.com/news/5267/#sthash.h4rTIkEJ.qx4bpn6T.dpuf

महेन्द्रनगरमा प्रहरी विरुद्ध यातना तथा क्षतिपूर्तिको मुद्दा दर्ता

dx]Gb|gu/ @! a}zfv . j8f k|x/L sfof{no s~rgk'/ dx]Gb|gu/sf k|x/L lgl/Ifs k'is/ axfb'/ rGb / k|X/L hjfg lw/]Gb| k|;fb kGtsf] lg3f{tf s'6fO{af6 lkl8t ledbQ gu/kflnsf j8f g+= @ dx'lnofsf @) jifL{o sfn' rf}w/L / ;f]xL !( jifL{o sfn'sf efO{ lxSdt rf}w/Ln] cfO{taf/ t/fO{ dfgj clwsf/ /Ifs ;+hfn y8{ PnofG;sf] sfg'gL ;xof]udf lhNnf cbfntdf oftgf jfktsf] Ifltk"lt{ lbnfO{ kfpF egL d'2f btf{ ug{' ePsf] 5 .
d'2f g+= (@)&)))#$$ /x]sf] atfpb} y8{ PnfoG;sf pk If]qLo ;+of]hs cfnd vfgn] oftgf tyf Ifltk'lt{ P]g @)%# sf] bkmf #-!_ cg';f/ æcg';+wfg, txlssft jf k'k{Ifsf] l;nl;nfdf jf c? s'g} lsl;dn] y'gfdf /x]sf] s'g} klg JolQmnfO{ oftgf lbg' x'b}g .Æ eGg] Joj:yf u/L ;f]xL P]gsf] bkmf $ n] æg]kfn ;/sf/sf] s'g} sd{rf/Ln] s'g} JolQmnfO{ oftgf lbPsf] 7x/]df kLl8t JolQmnfO{ o; P]g adf]lhd Ifltk'lt{ lbOg]5Æ eGg] sf'ggL Jo:yf /x]sf] 5 . oftgf tyf cGo qm'/, cdfgjLo jf ckdfghgs Jojxf/ jf b08 lj?4sf] dxf;lGw, !(*$ sf] g]kfn kIf /fi6« ePsf]n] pQm ;GwLsf] ;d]t pNn+3g u/]sf] b]lvPsf]n] lkl8tn] d'2f lbPsf] / pQm d'2f lgz'Nsdf y8{ PnfoG;n] x]g]{  atfpg' eof] .
;+off]hs vfgn] pQm d'2fsf] lgz'Ns sfg'gL ;xof]u y8{ PnfoG;n] u/]sf] 5 eg] ;+:yfsf] tkm{af6 clwjStf hut axfb'/ rf}w/Ln] d'2f x]/L /xg' ePSf]  5 .
o;}u/L s~rgk'/sf] emnf/Ldf k|x/Ln] oftgf lbPsf] nIfL rf}w/Ldf] ;d]t d'2f btf{ ug]{ tof/L eO{ /x]sf] y8{ PnfoG;n] hgfPsf] 5 .
s~rgk'/ clxn k|x/Lsf] oftgf lbg] ynf] ag]sf] lgis[if lgsfn]sf] 5 . otf y8{ PnfoG;sf ;+ofhs lhNnf k|X/L sfof{no dx]Gb|gu/sf k|X/L pkl/If ;+u ;d]t cfO{taf/ e]63f6 u/L dfgj clwsf/s]f cj:yfsf af/]df hfgsf/L lng' x'g] 5 .

lhNnf cbftn dx]Gb| gu/sf cg';f/ oftgf tyf Ifltk"lt{sf] of] bf];|f] d'2f xf] . k|x/Lsf lj?4df s;}n] d'2f btf{ ug]{ rng 5}g\ dx]Gb|gu/df cbfntsf Ps hgf sd{rf/Ln] atfP . 

प्रहरीले यातना दिएको भन्दै प्रहरी बिरुद्ध जिल्ला अदालत कन्चनपुरमा उजुरी दर्ता

प्रहरीले यातना दिएको भन्दै प्रहरी बिरुद्ध जिल्ला अदालत कन्चनपुरमा यातना क्षतिपुर्तिको लागि उजुरी दर्ता  (दर्ता न १०६७) भएको छ । कन्चनपुर बस्ने कालु चौधरीलाई २०७१/१/१७ गते  जि.कं.भि.न.पा वा.नं.२ महुलिया वस्ने मीन ऐर भनेर चिनिने व्यक्तिले प्रहरीले गरेको उजुरीको अाधारमा प्रहरीले अपहरणकारी शैलीमा पक्राउ गरी यातना दिएका थिए । 
निज कालु चौधरीलाई असह्य हुने गरी टाउकोमा मुक्काले प्रहार गरी पल्टाई मेरो पैतालामा पलम्वरको पाइपले लगातार कुटेको कालु चाैधरीले बताएको छन् । बिच बिचमा १०० पटक कान समातेर उठ वस गराउँदै कुटदै फेरी १०० पटक उठ वस गराउँदै लगातार कुटदै उठ वस गराउँदै १००० पटक कान समातेर उठ वस गर्दासम्म कुटपीट गरेको उनको भनाई छ । उनले भने "यस बिचमा पटक पटक म रोइ कराई चिच्याई माफी माग्दा समेत मानवीय संवेदनाका विरुद्ध मलाई हदैसम्मको यातना दिई म अर्धवेहोस अवस्थामा हुँदा ल यो राणीका छोरा थारु लाई तपसिलमा साक्षीहरुको जिम्मा लगाई छोडेपछि दुवै अन्यायी धिरेन्द्र प्रसाद पन्त र पुष्कर बहादुर चन्दले मलाई घोर यातना दिएका हुँदा निजहरुको कुटपीट गरेको दुःख पीडा सहन गर्न नसकी म कालु चौधरी लाई  महाकाली अञ्चल अस्पतालमा भर्ना गराइदिए  ।" 
हामीलाई कानुन विपरित र मानवाधिकार विपरित भएको यस यातना विरुद्ध घाउ जाँच केश फाराम गराइमाग्न प्रहरी कार्यालयमा जाँदा उल्टा धम्कि दिई कहिंकतै उजुर गर्यौ भने ठूलो अभियोग लगाएर जीवनभर जेल काट्ने बनाइदिउला भनी भन्ने गरेकोले उनले बताए । 

Friday, May 2, 2014

यसरी दिए, प्रहरीले कालू चाैधरीलाई यातना

मिति २०७१/१/१६ गतेका दिन राती ८ः३० बजे तिर हामी फिरादीका छिमेकी जि.कं.भि.न.पा वा.नं.२ महुलिया वस्ने मीन ऐर भनेर चिनिने व्यक्तिले हामी फिरादी समेतलाई गाली गलौच गरेकाले किन हामी श्रमिकहरुलाई गाली गर्छौ ? दिनभरी काम गरी थाकेको अवस्थामा नसताउनुहोस् भनी सम्झाउदा वुझाउदा झन गाली गरिरहँदा हामीले पनि सहन गर्न नसकी रीस उठ्दा प्रतिकार स्वरुप निज मीन ऐर लाई रोक्न भगाउन खोज्दा निजले उल्टै हामीलाई  कुटपीट गर्न थाल्दा आफ्नो आत्मरक्षाको लागि नजिकै रहेको सानो लठ्ठिले हिर्काउदा मीन ऐरको टाउकोमा सानो घाउ परेको थियो । निज रक्सीको नसाले मात्तिएको हुँदा आफ्नै कारणले थप चोट पनि लागेको हुनसक्छ, तत्पश्चात निज आफ्नो घर तिर गएको र हामी पनि आफ्नो घर आई खाना खाएर सुतिहाले । निज मीन ऐरले सोही भोलिपल्ट अर्थात २०७१/१/१७ गते बिहान वडा प्रहरी कार्यालयमा उजुरी दिएको रहेछ । बिहान अन्दाजी ७ः३० बजे वडा प्रहरी कार्यालयको निर्देशनमा भाषी प्रहरी बिटका २ जना प्रहरी मोटरसाइकलमा हाम्रोे घरमा आई हामीलाई कुनै थुनुवा पुर्जी वा अन्य जानकारी नै नदिर्ई तपाई संग केही वुझ्नु छ भनी जबरजस्ती अपहरणको शैलीमा हामीलाई मोटरसाइकलमा वसाली हाम्रो अनुनय विनय नै नसुनी सिधै वडा प्रहरी कार्यालयमा ल्याएर थुने । निज मीन ऐर त्यही थिए, मीन दाइ सामान्य घटनामा तपाईले हामीलाई यसरी किन प्रहरी मार्फत थुन्न लगाउनुभयो ? घरमै छलफल गरी मिली वसे राम्रो हुन्थ्यो भनी भन्दा निज मीन ऐरले जवाफ दिनुपूवर््ा वडा प्रहरी कार्यालयका इन्चार्जले तथानाम भन्न र लेख्न नहुने अपशब्द प्रयोग गर्दै मान्छेलाई कुट्ने अपराधी तलाई हामी ठिक गर्छौ भनी मानसिक यातना दिन थाल्नुभयो । किन गाली गर्नुहुन्छ ? हामीले कुनै अन्याय गरेको भए कानुन बमोजिम कारवाही सहन तयार छु भन्दा त साले कानुन जान्ने ल यो कागजमा सही गर भनी मेरो मन्जुरी वेगर पहिले नै तयार गरेको मिलापत्र संज्ञा दिएको कागजमा दस्तखत गर्न कर गर्न थाले । हामीले उक्त कागज पढेर सुनाउनुहोस् के लेखिएको छ भन्दा अर्को प्रहरीले यसमा उपचार गर्नुपर्ने भन्ने लेखिएको छ सही गर भन्न थाले । निज प्रहरीको सर्टको पाकेटमा प्र.ज.धिरेन्द्र प्रसाद पन्त भनी लेखिएकोले निजको नाम थाहा भयो । हामी सो कागजमा सही गर्दैनौं, कुटपीटमा घाउ खर्च दिनुपरे अदालतको फैसलाले दिउँला, यो विषय प्रहरी कार्यालयको होइन भनी भन्दा म फिरादी कालु चौधरी लाई निज धिरेन्द्र पन्तले मेरो कमरभन्दा तल लठ्ठी प्रहार गर्दा मैले अझ कुटछन् कि भनी डरले सो कागजमा सही छाप गरिदिएको थिए । 
हामीलाई प्रहरीले थुनी ल्याएपछि हाम्रा साक्षी लप्टन चौधरी र रामु चौधरी एकछिनपछि वडा प्रहरी कार्यालयमा पुग्नुभएको थियो । हामीलाई लठ्ठीले हिर्काएर कागजमा सही छाप गराएको निजहरुले  प्रत्यक्ष देखिराखेका थिए । कागजमा सही गरी सकेपछि छोडिदेलान् भन्ने सोचेको थिए तर वडा प्रहरी कार्यालयका इन्चार्जले  ल यो राणीका छोरालाई थुन प्रहरी को हो भनेर चिनाउनुपर्छ हामीलाई कानुन सिकाउनेलाई नसीहत दिनुपर्छ भन्दै निज अन्यायी मध्येको धिरेन्द्र प्रसाद पन्त लाई निर्देशन दिई थुनुवा कोठामा बन्द गर्न लगी मेरा साक्षीहरुलाई बाहिर लखेटिदिए । म कालु चौधरीलाई असह्य हुने गरी टाउकोमा मुक्काले प्रहार गरी मलाई पल्टाई मेरो पैतालामा पलम्वरको पाइपले लगातार कुटन थाले । बिच बिचमा १०० पटक कान समातेर उठ वस गराउँदै कुटदै फेरी १०० पटक उठ वस गराउँदै लगातार कुटदै उठ वस गराउँदै १००० पटक कान समातेर उठ वस गर्दासम्म कुटपीट गरे । यस बिचमा पटक पटक म रोइ कराई चिच्याई माफी माग्दा समेत मानवीय संवेदनाका विरुद्ध मलाई हदैसम्मको यातना दिई म अर्धवेहोस अवस्थामा हुँदा ल यो राणीका छोरा थारु लाई तपसिलमा साक्षीहरुको जिम्मा लगाई छोडेपछि दुवै अन्यायी धिरेन्द्र प्रसाद पन्त र पुष्कर बहादुर चन्दले मलाई घोर यातना दिएका हुँदा निजहरुको कुटपीट गरेको दुःख पीडा सहन गर्न नसकी म कालु चौधरी लाई  महाकाली अञ्चल अस्पतालमा भर्ना गराइदिए  । हाल म उपचारको क्रममा छु । 
हामीलाई कानुन विपरित र मानवाधिकार विपरित भएको यस यातना विरुद्ध घाउ जाँच केश फाराम गराइमाग्न प्रहरी कार्यालयमा जाँदा उल्टा धम्कि दिई कहिंकतै उजुर गर्यौ भने ठूलो अभियोग लगाएर जीवनभर जेल काट्ने बनाइदिउला भनी भन्ने गरेकोले अन्यत्र आश्रय नभई सम्मानित अदालतमा न्यायका जाने तयारीमा छु ।