About us

एक गैरनाफा मुलक कम्पनीको रुपमा २०७० सालमा काठमाण्डौंमा स्थापना भएको हो । यसको मूल उद्देश्य कानूनी सेवा, कानूनी क्षेत्रमा अध्ययन, अनुसंधान र बिभिन्न ऐन, नियम र नितिहरुको पेशागत हिसाबले लेखन तथा पुनार्वालोकन गर्ने हो । मधेसमा काम गर्ने वकिलहरुको प्रयासले स्थापित यो कम्पनी तराईमा रहेका सिमान्तकृत समुदायहरुको हक अधिकार सुरक्षित गराउन कानुनी सेवा प्रदान गर्छ ।


तराई जस्टिस् सेन्टर
कोटेश्वर–३५, काठमाण्डौ
फोन नं. ०९७७ ०१ ४६००६४८
इमेल ः teraijusticecenter@gmail.com
Visit : http://tjcnepal.blogspot.com

No comments:

Post a Comment