Tuesday, January 28, 2014

मन्त्रि परिषदबाट मनोनित हुन सक्ने २६ जना सभासद कुन आधारमा गर्ने बिषयमा अन्तरिम आदेशको लागि छलफल

सर्वाेच्च अदालतमा नेपालको अन्तरिम संविधानको धारा ६(३) मा तोकिएको मनोनित हुन सक्ने व्यक्तिहरुमा राजनैतिक व्यक्ति नहुनु पर्ने प्रतिषेध, उत्प्रषण, परमादेश लगायतको आदेशको माग गर्दै दायर भएको रिटमा माघ १३ गते सुनुवाई भएको छ ।  
अदालतले उक्त प्रावधान बमोजिम मनोनित हुन सक्ने व्यक्तिको वर्ग, क्षेत्र, स्वरुप के कस्तो हुने के र कस्ता व्यक्तिलाई मनोयिन गर्न सकिने हो सो सम्बन्धमा नेपाल सरकार मन्त्रिपपरिषदसंग छलफल गरी  मन्त्रि परिषदबाट मनोनित हुन सक्ने २६ जना सभासद कुन आधारमा गर्ने बिषयमा अन्तरिम आदेशको लागि छलफलको लागि माघ २० गतेको मिति तोकेको छ ।

No comments:

Post a Comment