Sunday, March 29, 2015

मिति २०७१ चैत्र १५ गते रुपन्देहीमा ३० दलीय मोर्चाले निकाल्न लागेको लाठी जुलुसमा नेपाल प्रहरीले भैरहवाको बुद्ध चोकमा लाठी चार्ज गर्दा बम देव क्षेत्री,रेसम रसाली,हिरा निसाद,कमला आचार्य,शान्ता अधिकारी,गीता सारु,लक्षण खणका,धनबहादुर चौधरी, कुस्ती पहलवान राजेन्द्र यादव र श्रीनेवासलगायत करिब १५ जना घाइते भएका छन भने घाइते मध्ये रेसम सारु र राजेन्द्र यादवको अवस्था घम्भीर रहेको बुझिएको छ . 
त्यसै गरी कपिलवस्तुमा आन्दोलनकारी र प्रहरी बीच झडप हुँदा बिष्णु बेलबासे, महेन्द्र चौधरी,नरसिंह चौधरी,रामलौटन तिवारी,सहस राम यादव लगायत १० जना घाइते भएका छन घाइते हरुको उपचार जिल्ला अस्पताल तौलिहवामा भएको बुझिएको छ. 

No comments:

Post a Comment