Wednesday, April 16, 2014

Meeting with Political Parties

मिति २०७०/१२/२४ गते का दिन तराई मानब अधिकार रक्षक् संजालका नागरिकता मुद्दामा मानब अधिकार अनुगमनकर्ता अर्जुन साह ले तराई मधेश लोकतान्त्रिक पार्टी का अध्यक्ष महन्थ ठाकुर सित गरेको कुराकानी मा वाहा ले दिनु भएको मन्तब्यहरु यस प्रकार छन्
१-हामी हरु सित नागरिकता को बारेमा छलफल भएको थियो ठुला पार्टी सित तर लिखित रुप मा भएको थिएन.
२-बीधेयेक पास हुदा संबिधान ले पारित गर्ने होइन त्यसको लागी संबिधान  मा छलफल हुन्छ तयस्पछी पारित हुन्छ.
३ ठुला पार्टी ले गरेको बिधेयेक मा हामी हरु सहमत छैन.
४गृहमन्त्री र ठुलो पार्टी हरु समेत बीधेयेक पास गराउन मा सनलंग थियो.
५ नागरिकता को आन्दोलन हामी हरु गर्छु तर फायदा पहाडी हरु लाई धेरै हुन्छ.
६ अघिल्लो संबिधानसभा मा हाम्रै पार्टी का कानून मन्त्री बृजेश गुप्ता ले आमा वा बुवा नेपाल को नागरिक भए तेस्को सन्तान ले नागरिकता पाउने मा सहमत भै सकेको छ.
७ हामी हरु को ५ ओटा विवादित बिषय हो जसमा सहमत हुन् बाकी छ,तेस्मा नागरिकता पनि एक हो.
८ अर्जुन साह जी लाई राज्यले नागरिकता न दिएर ठुलो अपराध गर्दै छ,
९ राज्यले आहिले सम्म पनि मधेशी हरु सित बिबेध गर्दैछ.
१० -हामी हरु नागरिकता दिलाउन बिषय मा प्रयासरत छु
११ हाम्रो सोच के छ भने नेपाली छोरी को बिहे विदेश मा हुदा तेस्को पति लाई नागरिकता पछि दिदा तेति असर पर्दैन जति असर जन्मजात नेपाली आमा को कोख बात जन्मेको ति सन्तान नेपाल मा नै बढेका,हुर्केका.पढेका हुदा पनि राज्यविहीन भएर बाच्नु हो अर्थात् जति छिटो भए आमा को नाम ले नागरिकता दिनु पर्छ.
१२ अर्जुन साह जी तपाई भुल ले पनि आहिले आमरण अनसन मा न बस्नुस् हामी हरु आहिले प्रयासरत छु,पछी भएन भने आन्दोलन  गर्ने





मिति २०७१/०१/०३ गते का दिन यस तराई मानब अधिकार रक्षक संजालका नागरिकता मुद्दामा मानवअधिकार अनुगमनकर्ता अर्जुन साहले नागरिकताको बारेमा तराई मधेश रास्ट्रिय अभियान का युवा नेता ललित मल्लिक(सानु) सिट नागरिकता को बारेमा कुरा गर्दा वहा ले दिनु भएको मन्तब्यहरु.
१.नागरिकता को समस्या लाई राज्य ले गम्भीरतापूर्वक लिनु पर्छ .
२.नागरिकता प्राप्ति को लागि आन्दोलन आबश्यक परेको छ, त्यसैले हामीहरु तपाईको साथ छु .
३.नागरिकता को लागि मधेशबादी नेता हरु आवाज उठाउदै थिए तर आहिले मौन भएर बसेको छ .
४.समस्तिगत बिषलेशण गरी आन्दोलन गर्नु पर्यो,किस्तागत आन्दोलन होइन
५.नेताहरु ले नागरिकता समस्यामा देखाब्ती मात्रै गर्छ,काम होइन .
६.नैतिकताहीन राज्य को समक्ष् अनसन गर्दा केहि फायदा हुन सक्दैन .
७.मधेश को मुद्दा जब सम्म मधेश मा छ तब सम्म मधेशी नेता हरु छन,न भए मधेशी नेता हुदैन थियो .
८.तराई मधेश युवा अभियान दुवाला भौतिक एवम नैतिक सहयोग हुनेछ .
९.तपाई हरु सहकार्य तर्फ गएर आन्दोलन गर्नु .
१०.नेपाली नागरिक लाई राज्यविहीन बनाउन राज्यले षड्यन्त्र गर्न खोजेको .
११.नेता तेहि हुन्छ जसले आफ्नो सपना जनता को हकहित मा सोच्छन .
१२.तमरा अभियान को मुख्य एजेन्डा नै नागरिकता हो .
१३.अर्जुन साह को मात्र समस्या होइन नागरिकता, मधेश कै सबभन्दा ठुलो समस्या रहेको छ, तेसैले तपाई हरु को प्रतेक क्रियाक्रप मा हामीहरु साथ दिनेछु .
१४.राज्यविहीन को आवाज हामीहरु आफ्नो पार्टी को मध्यम बात मधेश को धेरैजसो ठाउँ मा फैलाइसके .
१५.राज्यविहीन हरु को सम्बाद को चरण समाप्त भयो अब आन्दोलन को चरण बाकीं छ .
१६.धेरै जसो बिदेशी ब्यक्ति ले नेपाली नागरिकता पाउन सक्छ भने,नेपाली नागरिक ले नागरिकता किन न पाउने? जस्तै.कुन्ती मुक्तान, शरद भेसाबकल,आदी




मिति २०७०/१२/२४ गते का दिन तराई मानब अधिकार रक्षक् संजाल का नागरिकता मुद्दामा मानब अधिकार अनुगमनकर्ता अर्जुन साह ले नागरिकता को बिषय मा मधेशी जनाधिकार फोरम का केन्द्रिय अध्य्क्ष उपेन्द्र यादव सिट नागरिकता को बिषय मा कुरा गर्दा वाहा ले दिनु भएको मन्तब्यहरु
-gful/stf ljifodf dw]zjfbL kf6L{x? lgoldt cfjfh p7fO/x]sf 5g\ / lbnfPsf klg 5g\ . t/ of] ;+ljwfg ;efsf] r'gfjdfdw]zLhgtfn] dw]zjfbL kf6L{ l;t ljZjf;3ft u/]sf] 5 . h'g dw]zLbnn] dw]zLx?nfO{ OHht klxrfg lbnfPsf] 5 ToxL dw]zLx?n] g} xfdLx? l;tcGofo u/]sf] atfP  . ;fy} gful/stfljifodfeGbfpRr /fhlgltbnn] gful/stfsf] 5fgljg ug{ dfu /fv]sf] 5 .h;af6 km]/L nfvf} dw]zLx? Gful/stfljlxgx'g ;S5 . To;}n] xfdLx? ;+ljwfg ;efdfGo"gePsf]n] s]xLug{ ;lSbg . h;nfO{ ef]s nfU5 Tof] cfkm} vfg hfG5 . ctMtkfO{x? cfGbf]ngug'{; . lhNnfk|zf;gsfof{nodftfnfaGbLug'{, sfdsfh 7Kk kfg'{ , nf7L 807f vfg' k/] vfg', h]n hfg' k/] h]n hfg' xfdLx? tkfO{sf] ;fyx'g]5f}+ . otfxfdLx? af:tljsgful/snfO{ gful/stflbgcfjfh p7fpg] 5f}+ .

मिति २०७०/१२/२७ गते का दिन तराई मानब अधिकार रक्षक् संजाल का नागरिकता मुद्दामा मानब अधिकार अनुगमनकर्ता अर्जुन साह ले नागरिकता को बिषय मा तमलोपा का बरिस्ठ उपाअध्यक्ष् हृदेश त्रिपाठी सिट गरेको कुराकानी हरु
k|Zg M ! gful/stfsf] ;d:ofljifodftkfO{sf] kf6Lsf] s] wf/0f 5 <
gful/stfn] hgtfnfO{ /fHon] lbg}  ;'ljwf nufPt ljleGg lsl;dsf sfg'gLx? lbgdf ;xof]u k|bfgub{5 . ljz]if u/L gful/stfsf] ;d:ofn] dw]zL hgtfx? Lkl8t 5g\  . To:t} xfd|f] kf6L sf ;Dk"0f{ ;ef;b\x?n] of] ljifodf s8f cfjfh p7fO/x]sf] 5g\ .
@ j+zhsf] gful/stfk|fKtL ;DaGwdftkfO{sf] wf/0f ?
Xfd|f] kf6Ln] j+zhsf] cfwf/dfgful/stfsf] nfuLtLgcf]6fAoj:yfldnfpg' cfjZos 5 .
-!_cfdfjfa'jf g]kfnsf] gful/s /x]sf 5g\ eg] To:tf] AolQmn] cfkmgf] 5f]/f 5f]/LnfO{ j+zhsf] gful/stflbg] Joj:yfnfu' ug'k5{ .
  -@_ cfdfsf] gful/stfsf] cfwf/dfklgj+zhgful/stflbg] Joj:yfldnfpg' k5{ .
# s'g} klgJolQmxf] hGd g]kfnsf] l;dfgfleqeof] eg] To;tfa'jfjfcfdfktfgnfu]sf] v08df klggful/stflbg] Joj:yfldnfpg' k5{ <
ctjt{dfg ;dodf ;+ljwfg ;efdf 5nkmn sf] ljifo s] xf] eg] hGdl;4 gful/stfh'g Ps rf]6Lsf] nfluJoj:yf u/]sf] lyof] To;nfO{ k'g ;+~rfngug'{ k5{ / @)^# dfkfPsfcËs[t gful/stf To;kl5 hGd]sf ;Gtfgx? J+zhsf] gftfdfgful/stfkfpg] Jofj:yfldnfpg' k5{ . olbgful/stfljifodfo;tf] lje]b kf; ePgeg] xfd|f] kf6L dfGb}g / xfdLcfGbf]ngdfhfg]5f} .
cfhldlt @)&).!@.@! Ut]sflbg ;+ljwfg ;efdfuO{ ch'{g ;fx 4f/f  ul/Psf] gful/stfljifosf] 5nkmndf ljleGg kf6Lsf ;ef ;bx? l;tePsf] s'/fsfgLsf] s]xLefu .



मिति २०७०/१२/२४ गते का दिन तराई मानब अधिकार रक्षक् संजालका नागरिकता मुद्दा मा मानब अधिकार अर्जुन साह ले सदभावना पार्टी क बरिस्ठ उपाध्यक्ष लक्ष्मणलाल सित नागरिकता बिषय मा कुरा गर्दा वाहा ले दिनु भएको मन्तब्य यी हुन.
-गजेन्द्र नारायण सिंह को समय देखि नै सदभावना पार्टी ले नागरिकता बिषय मा आवाज उठाउदैछ,मधेशी पार्टी हरु एकता न हुदा पनि यस्तो समस्या दिन प्रति दिन बढ्दैछ,र म तपाई हरु लाई देखेर धेरै खुशी छु कि तपाई हरु न्याय पाउन को लागि लड्नु हुन्छ,साथै म प्रतिबद्ता दिन्छु कि तपाई हरु लाई नागरिकता दिलाउन हामी मधेशबादी हरु को ठुलो चुनौती हुन्छ 













मिति २०७१/१/२ गते का दिन तराई मानब अधिकार रक्षक् संजाल का नागरिकता मुद्दा मा मानब अधिकार अनुगमनकर्ता  अर्जुन साह ले नागरिकता को बिषय मा संघिय सदभावना पार्टी का सभासद डिम्पल कुमारी झा सिट गरेको कुराकानी बाट वाहा ले दिनुभएको केहि बुदा हरु यसप्रकार छन्
१.हाम्रो भनाइ मा आमा वा बुवा को नागरिकता भए तेस्को सन्तान लाई नागरिकता दिनु पर्ने ?
२.गजेन्द्र नारायण सिंह को समय देखि नै हाम्रो पार्टी ले नागरिकता को बिषय मा आवाज उठाउदैछ?
३.हामी हरु संबिधानसभा मा न्यून हुदा पनि नागरिकता बिषय मा आफ्नै आडन लिएर बस्छु?  जसबाट धेरै जसो राज्यविहीन मधेशी हरु नागरिकता पाउन सक्छ?
४.हाम्रो पार्टी को मुख्य एजेन्डा भनेकै नागरिकता बिषय हो,
५.आमा को नागरिकता को आधार मा तेस्को सन्तान ले नागरिकता पाउनु पर्ने,र म एक्लै तेस्तो महिला छु जसले संबिधानसभा मा नागरिकता बिषय मा आवाज उठाउदैछु,
६.उपसभामुख ले हामी हरु लाई महिला एकता बनाउन भनेको छ,तर आहिले हामी हरु को अहिले एकता न हुदा पनि नागरिकता बिषय मा सबै महिला सभासद को सोच एउतै छ ?
७.कानूनी र प्रशासक्रीय कमिकमजोरी ले गर्दा धेरै जसो मधेसी हरु नागरिकताबिहिन हुन् पुगेको छ ?
८.तपाई हरु आफ्नो अधिकार पाउन आन्दोलन गर्नुहोस,हामी हरु साथ दिनेछु ?
९.मधेश को पक्ष मा संबिधान भएन भने आन्दोलन गर्ने छौ ?
१०.हामी हरु लाई समानता को हक चाहिन्छ ?
११.नेपाली पुरुष ले बिदेशी महिला सिट बिहे गर्दा तेसको पत्नी ले बिदेशी नागरिकता परितियाग गरी नेपाली नागरिकता पाउने,तर नेपाली महिला ले बिदेशी पुरुष सिट बिहे गर्दा त्यसको पति ले बिदेशी नागरिकता परितियाग गरी नेपाली नागरिकता न पाउने?
१२.अन्तमा म के भन्छु भने तिनै ओटा मधेशबादी पार्टी हरु को एकीकरण जायज हो तर सबै मधेशबादी पार्टी सिट एकीकरण हुदा राम्रो हुन्थियो/


आज मिति २०७०/१२/२७ गते क दिन तराई मनाबधिकार रक्षक् संजालका नागरिकता मुद्दमा मानब अधिकार अनुगमनकर्ता अर्जुन कुमार साह ले सदभावना पार्टी का राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सित नागरिकता बिषय मा गरेको कुराकानी बाट वाहा ले दिनु भएको केहि बुदा हरु यस प्रकार छन्
१.हामी हरु नागरिकता बिषय मा संबिधान सभा मा हुने छलफल को लागि हामी हरु सचेत छु साथै राज्य बेबस्था समिति मा हुने छलफल मा पनी सचेत छु
२ नागरिकताबिहिन नेपाली नागरिक लाई नागरिकता न दिए पुन: मधेश आन्दोलन हुन् सक्ने बताए/
३.दश लाख नागरिक लाई जुन हिसाब ले सदभावना पार्टी ले नागरिकता दिलाउनु भयो यदि सबैले चुनाब को समय मा सदभावना पार्टी लाई भोट दिएको भए आज यस्तो समस्या हुदैन थियो/
४नागरिकता को समस्या संबिधानसभा बात होइन सडक को आन्दोलन बात समाप्त हुन्छ/
५.हामी हरु सिट कुरा केहि हुन्छ तर काम केहि हुन्छ/
६.हामी हरु जहिले पनि राज्यविहीन को साथ हुनेछु र प्रतेक कामकाज मा पनि सहयोग गर्ने छु तयस्पछी को लागि मेरो तर्फ बात प्रतिबद्ता छ/
७.आमरण अनसन मा बस्नु भनेको जिउदो लाश बन्नु हो, तयसैले तपाई आहिले नागरिकता को लागि आमरण अनसन मा न बस्नुस नत्र कोहि हेर्न पनि जादैन/
८.जब म आमरण अनसन मा बसेको थिए तब नेपाल सरकार ले सहमति गरेर पनि म सिट बिश्वाशघात गरेको थियो/फेरी तपाई हरु को के हुन्छ?
९. अन्तमा म के भन्छु भने राज्यविहीन नेपाली नगरिक लाई नागरिकता दिएन भने हामी हरु आन्दोलन गर्नेछु तेस्मा तपाई हरु को साथ आबश्यक छ/








मिति २०७०/१२/२७ गते का दिन तराई मनाबधिकार रक्षक् संजालका  नागरिकता मुद्दाको लागि मानब अधिकार अनुगमनकर्ता अर्जुन साह ले संबिधानसभामा गएर सभासद हरु सिट नागरिकता को कुरा गर्दा वहा हरु बाट आएको बुद्दा हरु
१.चुडामणि पोखरेल(ने.क.पा.एमाले)
$ gful/stfsf] ;df:of / To;sf] ;+DffwfglglDt ;ljwfg ;efdfx'g] Joj:yfx'g] Jojf:yf s] xf] ?
pxfFsf] egfO{ cg';f/ gful/stfsf] ;d:ofdfqdw]zdfgeO{ k'/} b]zdf ;a} eGbf 7"nf] ;d:ofsf] ?kdf b]Vg ;Sg' x'G5 . h:t} ljb]zLa'x/L gful/stfkfpg] t/ ljb]zLHjfO{ rfxLlsggkfpg]g ;d:of 5 . cudL ;ljwfg ;ef af6 x'g] ljw]Psdfc+z / j+zdfklg ;Ddfgclwsf/ lbg' kg]{5 .
-s_ cfdfsf] gfdaf6 gful/stflbg] ;a}wlgsJojf:yf e};Sbfklg w]/} h;f] o'jfcfdfsf] gfd af6 gful/stfkfpg ;S]sf] 5}g\g. h:t} Pp6f alxlgn] cfkmgf] gful/stfx'bfklgpxfn] ;Gtfgn] gful/tfkfpg ;S]sf] 5}gg\ . dflysfoL ;d:ofx?df d / df]/f] kf6Lsf] tkm{ af6 s8f eGbf s8f cfjfh p7fpg] 5d .

२. रामदुलाली चौधरी(ने.क.पा.माओवादी)
Gfful/stfljifodflbPsf] egfO{
Jft{dfg ;dodfgful/stfdw]zdf ;a} eGbf 7"nf] ;d:ofsf] ljifoag]sf] 5 . ljif]z x]g]{ xf] eg] cfdfsf] gfdaf6 gful/stfljlxg w]/} g} 5g\ o;sflglDtxfdLdfGg]o ;ef;b x? sf8eGbf sf8 cfjfh p7fp5} olbxfdL x? ;Ddgclwsf/ kfPgeg] ;ljwfg ;efdfk|ltsf/ ug]{5f} .To;dftkfO{ h:tf] o'jfsf] cfjZos 5 .

३.देवकरणकलवार(कांग्रेस)
tkfO{ ;a} eGbf 7"nf] kf6Lsf] dfGg{o x'bfklgpRr /fhlgltbnn] u/]sf] k|:tfjx?df s] tkfO{ ;xfdlt x'g'x'G5 . gful/stf ;DaGwdfePsf] lje]s ;DaGwdfyfxf 5}g . t/ tkfO{n] eg]sf] ;d:of x? olbJoj:lytePgeg] xfdLdfGb} gf} lsgeg] tkfO{ h:t} o'jfx?nfO{ Gofolbnfpgsf] lglDtcfPsf] 5' .
cGodGgLohLl;tePsf] s'/fx? clglbPsf] k|ltj]bg

a[h]z u'Ktf -tdnf]kf) नागरिता बिषय मा म र मेरो पार्टी ले नियमित आवाज उठाए रहेका छन्,मकानून मन्त्री हुदा पनि यो बिषय मामन्त्रिपरिषद् मा बोल्दै थिए,आहिले माननिये हुदा पनि बोल्दैछु
५.सर्बेन्द्रनाथ शुक्ला(त.म.लो.पा.)=हामी हरु नागरिकता बिषय लाई मधेश को ठुलो एजेन्डा को रुप मा राखेको छु,तयसैले हामी हरु नागरिकताबिहिन लाई असर पर्ने गरी कुनै किसिम को कार्य गर्दिन, नत्र हुनदिन्छु.
६ धर्मेन्द्र साह( समाजबादी पार्टी)
मिति २०७०/१२/ ३० गते का दिन  नागरिकता को बिषय मा राष्ट्रिय मधेश समाज पार्टी क सभासद धर्मेन्द्र साह सिट फोन सम्पर्क गरी नागरिकता को बिषय मा गरेको कुराकानी हरु
१।नागरिकता को बिषय मा केहि पार्टी हरु राजनीति गरिरहेको आरोप लगाए
२।हामी हरु को सोच मा असल नागरिक भनेको राज्यविहीन नै हो/
३।राज्यविहीन को समस्या गम्भीर बिषय बनिसकेको र तेस्तो बिषय मा सम्पूर्ण मधेशबादी नेता हरु एक जुट भएर आवाज उठाउनु पर्छ
Top of Form



No comments:

Post a Comment