Thursday, April 10, 2014

राजनैतिक भेटघाट

चैत्र २७ गते हामी तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का मानवअधिकार कर्मीहरु रक्षाराम हरिजन र रन्धीर चौधरीले तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवसंग भेटघाट गरेका छौं । भेटघाटमा तराई बिद्यमान मानव अधिकार तथा बिकास सम्बन्धि कुरा भएको छ । उहाँले तराईमा अहिले पनि मानव अधिकार उल्लंघनको घटनाहरुको उठाउन गर्ने बताउनु भएको छ । साथै मधेशका राजनैतिक एकिकरणको खाँचोको भएको कुरामा जोड दिनु भएको थियो । 

No comments:

Post a Comment