Sunday, April 6, 2014

मिति २०७०।१२।२० गतेका दिन राज्यविहिन अर्जुन कुमार साहले गरेका नागरिकता विषयमा कार्यहरु जसमा मधेशमा रहेका विभिन्न पाटीहरु एव्म सविधान सभां सदस्यलाई नागरिकता विषयको रिपोर्ट पेश गर्यो । जसमा निम्न ब्यक्तिहरुको अभिब्यक्ति आयो । 
१ नामः हृदेश त्रिपाठी 
२ पद केन्द्रियउपध्यक्ष 
३ पाटीतमलोपा 
 प्रश्नः १ नागरिकताको समस्या विषयमा तपाईको पाटीको के धारण छ ? 
नागरिकताले जनतालाई राज्यले दिनै सुविधा लगाएत विभिन्न किसिमका कानुनीहरु दिनमा सहयोग प्रदान गर्दछ । विशेष गरी नागरिकताको समस्याले मधेशी जनताहरु ीपडित छन् । त्यसतै हाम्रो पाटीका सम्पूर्ण सभासद्हरुले यो विषयमा कडा आवाज उठाइरहेको छन् । 
 २ वंशजको नागरिकता प्राप्ती सम्बन्धमा तपाईको धारण ? 
हम्रो पाटीले वंशजको आधारमा नागरिकताको लागी तीन ओटा ब्यवस्था मिलाउनु आवश्यक छ । (१)आमावाबुवा नेपालको नागरिक रहेका छन् भने त्यस्तो ब्यक्तिले आफनो छोरा छोरीलाई वंशजको नागरिकता दिने व्यवस्था लागु गनु पर्छ । (२) आमाको नागरिकताको आधारमा पनि वंशज नागरिकता दिने व्यवस्था मिलाउनु पर्छ । 
 ३ कुनै पनि व्यक्ति हो जन्म नेपालको सिमाना भित्र भयो भने त्यसता बुवा वा आमा पता नलागेको खण्डमा पनि नागरिकता दिने व्यवस्था मिलाउनु पर्छ ? 
अत : वर्तमान समयमा संविधान सभामा छलफल को विषय के हो भने जन्मसिद्ध नागरिकता जुन एक चोटीको लागि व्यवस्था गरेको थियो त्यसलाई पुन संञ्चालन गर्नु पर्छ र २०६३ मा पाएका अङ्गकृत नागरिकता त्यसपछि जन्मेका सन्तानहरु व्ंशजको नातामा नागरिकता पाउने व्यावस्था मिलाउनु पर्छ । यदि नागरिकता विषयमा यसतो विभेद पास भएन भने हाम्रो पाटी मान्दैन र हामी आन्दोलनमा जानेछौ । 

आजमिति २०७०।१२।२१ ग्तेका दिन संविधान सभामा गई अर्जुन साह द्धारा गरिएको नागरिकता विषयको छलफलमा विभिन्न पाटीका सभा सदहरु सित भएको कुराकानीको केही भाग । 
(क) नाम चुडा मनि पोखरेल 
 (ख) पाटी नेकाप एमाले ४ नागरिकताको समास्या र त्यसको संमाधान निम्ति सविधान सभामा हुने व्यवस्थाहुने व्यवास्था के हो रु उहाँको भनाई अनुसार नागरिकताको समस्या मात्र मधेशमा नभई पुरै देशमा सबै भन्दा ठूलो समस्याको रुपमा देख्न सक्नु हुन्छ । जस्तै विदेशी बुहरी नागरिकता पाउने तर विदेशी ज्वाई चाही किन नपाउनेन समस्या छ । अगमी सविधान सभा बाट हुने विधे एकमा अंश र वंशमा पनि सम्मान अधिकार दिनु पर्नेछ ।
 (क) आमाको नामबाट नागरिकता दिने सबैधनिक व्यवास्था भैसक्दा पनि धेरै जसो युवा आमाको नाम बाट नागरिकता पाउन सक्ेको छैन्न। जस्तै एउटा बहिनिले आफनो नागरिकता हुदा पनि उहाले सन्तानले नागरिता पाउन सक्ेको छैनन् । माथिका यी समस्याहरुमा म र मोरो पाटीको तर्फ बाट कडा भन्दा कडा आवाज उठाउने छम । ५ नाम रामदुलारी चौधारी पाटी राप्रपा ठेगाना कैलाली नागरिकता विषयमा दिएको भनाई वर्तमान समयमा नागरिकता मधेशमा सबै भन्दा ठूलो समस्याको विषय बनेको छ । विषेश हेर्ने हो भने आमाको नामबाट नागरिकता विहिन धेरै नै छन् यसका निम्ति हामी मान्नेय सभासदहरु काड भन्दा काड आवाज उठाउछै यदि हामी हरु सम्मन अधिकार पाएन भने सविधान सभामा प्रतिकार गर्नेछौ । त्यसमा तपाई जस्तो युवाको आवश्यक छ । नाम देवकरण कलवार ठेगाना कपिलवस्तु पाटी कंग्रोश तपाई सबै भन्दा ठूलो पाटीको मान्र्नय हुदा पनि उच्च राजनितिदलले गरेको प्रस्तावहरुमा के तपाई सहामति हुनुहुन्छ । नागरिकता सम्बन्धमा भएको विभेक सम्बन्धमा थाहा छैन । तर तपाईले भनेको समस्या हरु यदिव्यवस्थितभएनभने हामीमान्दै नौ किनभने तपाई जस्तै युवाहरुलाई न्यायदिलाउनको निम्तिआएको छु । अन्यमन्नीयजीसितभएको कुराहरु अनिदिएको प्रतिवेदन १ विजेशगुप्ता –(तमलोपा ) २ लक्षमणलाल कर्ण (सदभावना पाटी) ३ योगेन्द्र चौधारी –मधेशी ज फो ने )(लोकतन्त्रिक)

No comments:

Post a Comment