Wednesday, March 19, 2014

दोहोरो भिडन्तको नाउँमा गैरन्यायकि हत्या निरन्तर भइरहेको छ

संदीग्ध व्यक्तिहरूलाई पक्राउ गर्नेक्रममा समय समयमा नेपाल प्रहरीले सशस्त्र प्रहरीको आडमा गैरकानुनी घातक शक्ति प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ गरी कानुनी प्रक्रियामा नलगी उनीहरुलाई दोहोरो भिडन्तको नाउँमा गैरन्यायकि हत्या गर्ने गरेको पाइन्छ ।

No comments:

Post a Comment