Wednesday, September 3, 2014

लक्ष्मणलाल बोलेपछि बैठक अवरुद्ध


लक्ष्मणलाल बोलेपछि बैठक अवरुद्ध

काठमाडौं। तीनदेखि अवरुध हुदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि प्रतिपक्षि दल एमाओवादीसहितको मधेशवादी दलले अवरोध गरेको छ । एकबजेका लागि निर्धारित संसद बैठक एक बजेर ३८ मिनेटमा सुरु भएको बैठकमा समय लिएर सद्भावना पार्टीका सहअध्यक्ष एवं सभासद् लक्ष्मणलाल कर्णल बोलेपछि बैठक स्थगित भएको थियो ।
बैठक सुरु हुनासाथ प्रतिपÔी दलको तर्फबाट सदभावनाका लक्ष्मण्ँलाल कणर््ँले बोल्न समय माग गरे। कणर््ँले सदन अवरोध गर्नुको कारण्ँ बारे बोलेका थिए । त्यसपछि सभामुखले यस विÈयमा छलफल गर्दा पनि हुन्छ नि भन्दा सभासद् कर्णले सरकारले आफूहरुको माग पूरा नगरुन्जेल बैठक बस्न नदिने स्पष्ट पारेक थिए । ‘अवरोधका बारेमा मैले पटकपटक ध्यानाकर्Èण्ँ गराएको छु नेवागंले भने, लामो अवरोधले संसद् बैठकका सम्पूणर््ँ कार्यसञ्चालन अवरोध हुन्छन् । संसद्को अवरोधले जनताको आवाज संसद्का प्रवेश गराउन बाधा हुन्छ । यस विÈयमा सत्तापÔ र प्रतिपÔी गम्भिर छलफल गरेर अघि बढेको जस्तो पाइएको छैन । भित्रभित्रै बसेको भए मलाई जानकारी छैन ।’ अर्को बैठक भदौ २५ गतेका लागि बोलाएको छ ।

No comments:

Post a Comment