Wednesday, June 25, 2014

हार्दिक शुभकामना

हालै गठन भएको "बृहत शान्ति सम्झौता पश्चात भएका सम्झौताहरुको कार्यान्वयन सिफारिस आयोग " को सदस्यपदमा अधिवक्ता Dipendra Jha (दिपेन्द्र झा) ले आज सर्वोच्च अदालतमा पद तथा गोपनियताको सपथ ग्रहण गरि काम थाल्नु भएकोमा वहाँलाइ सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ.....
-थर्ड एलायन्स परिवार

No comments:

Post a Comment