Tuesday, May 13, 2014

सर्वोच्च अदालतले राजनीतिक व्यक्तिलाई २६ सदस्यमा मनोनयन नगर्न आदेश

सर्वोच्च अदालत, संयुक्त इजलास, माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह र माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ ज्यूबाट निवेदक विश्र्वेन्द्र पासवान विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार भएको ०७०–WO–०४७६ प्रतिषेध, परमादेश समेतको रिट निवेदनमा मिति २०७१।०१।२९ जारी भएको आदेश । यो मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता सुरेन्द्र महतो, दिपेन्द्र झा, डा चन्द्र कान्त ग्यावाली, पकज कर्न र सुनिल रन्जन सिहले गर्नु भएको थियो । 

No comments:

Post a Comment