Thursday, February 20, 2014

मानव अधिकार संवेनशील पत्रकारिता तालिम सुरु

माघ ८ गते, लालगढ,
तीन दिने मानव अधिकार संवेनशील पत्रकारिता तालिम आज देखि लालगढमा सुरु भएको छ । पत्रकारितामा मानव अधिकार मुद्दालाई कसरी संवेदनशील भएकार उठाउने भन्ने मुख्य उद्देश्यका साथ तालिम संचालन भएको हो । तालिमको सहजीकरण आलम खान, अविनाश कर्ण र पत्रकार राम कुमार कामतले सहजीकरण गर्नु भएको छ ।

No comments:

Post a Comment