अभिषेक झा
पहिले आमन्त्रण गरी
बिचार बेयक्त गर्न लगाउने . ब्यक्त गरिएको बिचारलाई सराहने र समर्थन समेत
गर्ने . तेस्पछी भएभरका आफ्ना सबै भर्दारियालाई डाकेर
कानेखुसी गर्ने . ब्यक्तित विचार आफ्नो पक्च्छमा नरहेकोले, कानेखुसी
सकेपछि आफ्ना जवानहरु खटाएर बिचर ब्यक्त गर्नेलाई समात्न लगाईन्छ, हिरासतमा लइन्छ . हिरासतमा लिंदा एउटा मुद्दा लगाइन्छ तारा आदालत सामु पेस गर्दा मुद्दा थपिंदै
जान्छा, date सर्दै जान्छ .
सरकारले Geneva मा रिपोर्ट पेस गर्दा मानब आधिकारको उलंघन देशमा कतैपनि नभएको
भनेर जानकरी गराऊछ . तर देशको प्रमुख प्रहरीको निकायमा आरोपित माथी
अनाबस्यक र स्वेक्छाचारी रुपमा सक्तिको प्रयोग गरी मौलिक हकको उल्लङ्घन हुँदा नजर
पर्दैन . Dr. CK Raut प्रकरण बारे राज्यले ठुलै palnning
गरेको होकी जस्तो भन हुन्छ . गलत आर्थ लग्नु आगवौ राज्यले नागरिकको Right to
Freedom of Opinion and Expression सुनिस्चित गरी Dr. CK Raut लाई तुरुन्तै रिहा
गर्नु पर्छ .
No comments:
Post a Comment