नेपालमा यी हुन डा. महतको मध्य पहाडी लोकमार्गमा
प्रस्तावित १० शहर ! फिदिम, बसन्तपुर, खुरकोट, बैरेनी गल्छी, डुम्रे
भन्सार, बुर्तिबाङ, चाैरजहारी, साफेबगर, राकम कर्णाली र पाटनबजार । यो
राष्ट्रिय गौरवका अायोजना मध्ये एक हो। हाल सम्म तराईको हुलाकी मार्ग जीर्ण
छ, मान्छे हिड्न सक्ने छैन । यो बर्ष ४५ किलोमिटर बन्ने योजना भारतिय
सहयोगमा । सरकारको प्राथमिकतामा मेरो एक मात्र प्रश्न पहिला सडक जरुरी कि
शहर ?
No comments:
Post a Comment