सरकारले शान्ति तथा पुननिर्माण मन्त्रालय स्थापनापछि माओवादी, मधेसी दल, विभिन्न समूह र मधेसका सशस्त्र समूहसित भएका सहमति र सम्झौता कार्यान्वयनका लागि सिफारिस गर्न आयोग गठन गरेको छ । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश केशव मैनालीको अध्यक्षमा गठित आयोगमा डा. राजकुमार राई, रीता मैनाली, दीपेन्द्र झा र शान्ति मन्त्रालयका सहसचिव सदस्य छन् ।
No comments:
Post a Comment